दुईदिने भ्रमणका लागि बेइजिङ पुगे पुटिन
▸ यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने चीन भ्रमणका लागि बेइजिङ पुगेका छन् । भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पुटिन र जिनपिङबीच रुस–चीन सम्बन्ध, व्यापार, रणनीतिक सहकार्य तथा विश्वको वर्तमान अवस्थाबारे विस्तृत छलफल हुनेछ । विशेषज्ञहरूले यस भ्रमणलाई विश्व राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित