बौद्धबाट १२ केजी लागुऔषधसहित छ जना पक्राउ
▸ यस स्टोरीको अंश: भीरकोट नगरपालिकामा लागुऔषधसहित चार जना पक्राउ, प्रहरीले नगद र मोबाइल बरामद गर्यो
काठमाडौँको बौद्धबाट १२ केजी लागुऔषध बरामद गरिएको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले एक थान पेस्तोल र एक थान एयरगनसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा उनीहरूसँग हतियार पनि रहेको खुलेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›