लागूऔषध सहित देशका विभिन्न स्थानबाट १२ जना समातिए
▸ यस स्टोरीको अंश: लागूऔषधसहित सुनसरी र उदयपुरबाट ७ जना पक्राउ
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपनबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २८ एम्पुल, नोर्फिन २६ एम्पुल र नगद ५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सोनाम राना मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›