रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ सांसदमाथि सुक्ष्म अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले बुधबार जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दै रास्वपाका सांसदहरूको भूमिका देखिएको उल्लेख गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›