मुम्बईलाई हराउदै राजस्थान रोयल्स आइपिएलको प्लेअफमा
▸ यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
राजस्थान रोयल्स आइपिएलको प्लेअफमा पुगेको छ । आइतबार सम्पन्न खेलमा राजस्थानले मुम्बई इण्डियन्सलाई पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो । राजस्थानले मुम्बईलाई ३० रनले पराजित गरेको हो । राजस्थानले दिएको २०६ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›