आइपिएल समीकरण : राजस्थान शीर्ष चारमा पुग्यो, छनोट हुन एक जित आवश्यक
▸ यस स्टोरीको अंश: आइपीएलमा लखनउलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स प्लेअफ नजिक
राजस्थान रोयल्सले आइपिएल अंक तालिकाको शीर्ष चारमा स्थान बनाएको छ । लखनऊ सुपर जायन्ट्सलाई हराएर टोली शीर्ष ४ मा उक्लिएको हो । टोलीको अब १३ खेलबाट १४ अंक छ । राजस्थानको अन्तिम लिग खेल मे २४ मा मुम्बई इण्डियन्ससँग छ । अर्कोतर्फ, लखनऊले सिजनको नवौं हार बेहोरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›