प्रेस स्वतन्त्रतादेखि दूरसञ्चार विस्तारसम्मका प्रश्नमा सञ्चारमन्त्री तिमल्सिनाद्वारा संसद्मा जवाफ
▸ यस स्टोरीको अंश: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने, नेपाललाई 'टेक हब' बनाइने
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकारको पूर्ण प्रतिबद्धता जनाउँदै सञ्चार क्षेत्रको सामग्री अनुगमनका लागि प्रेस काउन्सिल नेपाललाई सशक्त बनाइने बताउनुभएको छ । उहाँले सञ्चार क्षेत्रको सामग्री अनुगमनका लागि प्रेस काउन्सिल नेपाललाई सशक्त बनाइने, चलचित्र र आमसञ्चारको क्षेत्रमार्फत योगदान गर्ने योजना रहेको र मातृभाषा र कलाक्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई समाचार सम्प्रेषण गर्न क्रियाशील गराइने उल्लेख गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित