डिजिटल पहुँच पुर्याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम
▸ यस स्टोरीको अंश: विश्व दूरसञ्चार दिवस : नेपालमा डिजिटल पहुँच विस्तारको बहस, ग्रामीण भेगमा चुनौती
सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेको छ। नेपाल टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिने उल्लेख गरिएको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित