नागरिक उड्डयन प्राधिकरणकाे महानिर्देशकमा मुकेश डंगोल नियुक्त
▸ यस स्टोरीको अंश: मुकेश डंगोल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको महानिर्देशकमा डंगोललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›