स्नो रिभर्सको आइपीओ बाँडफाँट, २५ लाख ५८ हजार आवेदकमध्ये ७७ हजार ८१२ ले पाए

bizmandu.com · 4 दिन अघि

स्नो रिभर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो। कम्पनीको आइपीओ ७७ हजार ८१२ जना आवेदकले १०/१० कित्ता दरले हात पारेका छन्। बिक्री प्रबन्धकका अनुसार आइपीओमा २५ लाख ५७ हजार ८५५ जनाले २ करोड ७४ लाख ५७ हजार ६०० कित्ता सेयरका खरिदका लागि आवेदन दिएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू