मोबाइल व्यवसायीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छ : नेता आङदेम्बे
▸ यस स्टोरीको अंश: मोबाइल व्यवसायीको सुरक्षा र भविष्यबारे राज्य गम्भीर हुनुपर्छ: आङदेम्बे
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मोबाइल व्यवसायमा संलग्न उद्यमीहरूको सुरक्षा र भविष्यप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय मोबाइल आयातको परिमाण बढे पनि व्यवसायीहरूमा उत्साह नदेखिनु र पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको उनको भनाइ छ । नेता आङदेम्बेले मोबाइल फोनको आवश्यकता र अपरिहार्यता समाजका हरेक वर्गमा बढ्दै गएको उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित