‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’ः सांसद जगदीश खरेल
▸ यस स्टोरीको अंश: सांसदहरूले हत्या, हिंसा र सम्पदा चोरी बढेको भन्दै चिन्ता व्यक्त गरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै संसदमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले १६०० वर्ष पुरानो ऐतिहासिक रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने ‘हिटी मंग’ हराएको विषय सदनमा राखे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित