प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्ने दीर्घकालीन सोचका साथ दोस्रो आवधिक योजना कार्यान्वयनमा रहेको उल्लेख छ। यसमा सुशासन, पूर्वाधार विकास, पर्यटन प्रवर्धन, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार र युवा रोजगारलाई प्राथमिकता दिइएको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›