गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

यस स्टोरीको अंश: बागमती र गण्डकी प्रदेशसभाका वर्षे अधिवेशन आजदेखि सुरु
himalpress.com · 3 दिन अघि

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आउँदो आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलका निम्ति प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू