कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो
lokaantar.com · 1 हप्ता अघि

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै छ । दिउँसो ३ बजे बस्ने प्रदेशभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने छन् । यसपटकको नीति तथा कार्यक्रममा कोशी प्रदेश सरकारले केही नयाँ र जनमुखी योजनाहरूलाई प्राथमिकतामा राखेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू