लामो दूरीका डिलक्स बसमा अब लगेज ट्याग, अवैध धन्दामा पनि ब्रेक!

यस स्टोरीको अंश: प्रहरीद्वारा लागूऔषध कारोबारमा संलग्न १ हजार ५६ पक्राउ, बसमा लगेज ट्याग प्रणाली लागू
www.canadanepal.com · 5 दिन अघि

लामो दूरीका सार्वजनिक बसमा यात्रुको सामान हराउने, साटिने वा चोरी हुने समस्यालाई अन्त्य गर्न अब उपत्यकाबाट बाहिरिने बसहरूमा पनि ‘लगेज ट्याग प्रणाली’ लागू गर्न लागिएको छ । यस सम्बन्धमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबिच शुक्रबार औपचारिक सम्झौता (एमओयू) भएको छ । आगामी जेठ १५ गतेदेखि लामो दूरीका बसमा यो व्यवस्था अनिवार्य लागू हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू