जेन्जी आन्दोलनका बन्दी रिहाइ र मुद्दा फिर्ता लिन माग गर्दै धमलालाई ज्ञापनपत्र
▸ यस स्टोरीको अंश: महिला अधिकार दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको जोड: लैङ्गिक समानता र सशक्तीकरणमा प्रतिबद्धता
जेन्जी आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथिको मुद्दा फिर्ता, बन्दीहरूको निःशर्त रिहाइ र १० बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह, कास्कीले स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अध्यक्ष धमलाले प्रधानमन्त्री बालेन्द्र शाहले सत्यतथ्य छानबिन गरी माग सम्बोधन गर्नुपर्ने बताए । दबाब समूहले कास्कीका ५० युवाहरूमाथि आपराधिक उपद्रवको मुद्दा चलाइएकोमा दुःख व्यक्त गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित