पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति
▸ यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोबाट घर, पुल र जलविद्युत् आयोजनामा क्षति
पाँचथरको याङवरक गाउँपालिकामा अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घर गोठहरू, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो । निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित