हुम्लामा बाढीले विद्यालय र गोठ बगायो

यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा बाढीपहिरोले विद्यालय, गोठ र खेतीयोग्य जमिनमा क्षति
himalpress.com · 1 हप्ता अघि

हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति आएको बाढीपहिरोले ठूलो क्षति पुगेको छ। असिनापानीसहितको बाढीले विद्यालय भवन, स्थानियका गोठ र खेती योग्य जमिन बगाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू