सिंहदरबारमा मन्त्रीपरिषद् बैठक सुरु

यस स्टोरीको अंश: महाभारत गाउँपालिका लगातार तेस्रो पटक शून्य बेरुजु कायम गर्न सफल
newsofnepal.com · 1 हप्ता अघि

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक केही ढिलागरी सुरु भएको हो । बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसिरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू