निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो : मन्त्री लम्साल

यस स्टोरीको अंश: निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार तयार, भुक्तानी र मूल्य समायोजनमा राहत दिने प्रतिबद्धता
www.canadanepal.com · 5 दिन अघि

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताए । निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण पूर्वाधार मन्त्रालयको बजेट ठूलो दबाबमा रहेको जानकारी उनले गराए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू