इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित
▸ यस स्टोरीको अंश: लुम्बिनी निर्माण व्यवसायी संघ: इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित
लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्रमा गम्भीर समस्या परेको बताएको छ । संघका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताएका हुन् । डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना भएको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित