इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि : विकास आयोजना निर्माण नै ठप्प हुँदै

यस स्टोरीको अंश: सरकारले चिनीको अनावश्यक सञ्चिति नगर्न आग्रह गर्‍यो, भारतको निर्यात प्रतिबन्धको असर नपर्ने दाबी
himalpress.com · 1 हप्ता अघि

लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ । डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना भएको छ । इन्धन र बिटुमिनको अकासिएको मूल्यले निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू