यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
▸ यस स्टोरीको अंश: कालिमाटी बजारमा कृषिउपजको थोक मूल्य निर्धारण
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। गोलभेँडा, आलु, प्याज, गाजर, काउली लगायतका तरकारी र स्याउ, केरा, आँप, तरबुजा जस्ता फलफूलको मूल्य तोकिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›