नेपाल सेमिफाइनलमा इरानसँग पराजित, फाइनलमा इरान र कजाखस्तान भिड्ने

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
www.canadanepal.com · 1 दिन अघि

घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा इरानसँग सोझो सेटमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इरानसँग ३-० को सोझो सेटमा पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भयो । इरानले नेपाललाई २५-२०, २५-१५, २५-११ ले हरायो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू