काभा महिला भलिबलमा भारतकाे नेपालमाथि सहज जित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
काभा महिला भलिबल च्याम्पियनशिपको तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाली महिला टोलीलाई ३–१ को सेटमा पराजित गरेको छ। यस जितसँगै भारतले तेस्राे स्थानमा रहेर कांस्य पदक जितेको छ भने नेपाल चाैथाे स्थानमा रहेकाे छ। यस अघि सेमिफाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग पराजित भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›