इरानले स्ट्रेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कडा बनायो

यस स्टोरीको अंश: अमेरिकाद्वारा इरानका ५० भन्दा बढी कम्पनी र १९ जहाजमाथि नयाँ प्रतिबन्ध
www.lokpath.com · 6 दिन अघि

इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्गमध्ये एक स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रण थप कडा बनाएको छ । इरानले नयाँ ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ (पिजिएसए) गठन गर्दै जलघाँटी पार गर्ने जहाजका लागि अनिवार्य अनुमति र समन्वय व्यवस्था लागू गरेको जनाएको छ । नयाँ व्यवस्थाअनुसार अब हर्मुज जलघाँटी हुँदै यात्रा गर्ने सबै जहाजहरूले ‘पर्सियन खाडी जलमार्ग व्यवस्थापन’ निकायसँग पूर्वसमन्वय गर्नुपर्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू