७ खर्ब ५५ अर्ब पुग्यो बेरुजु, यस वर्ष थपियो ८८ अर्ब ९ करोड

यस स्टोरीको अंश: राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत; जनमोर्चाद्वारा अस्वीकार
www.pardafas.com · 1 हप्ता अघि

महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा शुक्रवार आयोजित एक कार्यक्रमकाबीच उनले राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन पेस गरे । सार्वजनिक गरेको ६३ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार राज्यको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू