महालेखा परीक्षकको प्रतिवेदनमाथि सांसदहरुले उठाए प्रश्न, अडिट प्रणालीमाथि शंका
संघीय संसदको सार्वजनिक लेखा समितिमा सांसदहरूले महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमाथि प्रश्न उठाउँदै अडिट प्रणालीको प्रभावकारितामा शंका व्यक्त गरेका छन्। सांसद गणेश पराजुलीले ठूला परियोजनामा हुने अनियमितता अडिटले पत्ता लगाउन नसकेको भन्दै पोखरा र गौतमबुद्ध विमानस्थलको उदाहरण प्रस्तुत गरे। उहाँले भ्रष्टाचार नियन्त्रणमा अडिट प्रणालीको भूमिकामाथि प्रश्नचिह्न खडा गर्नुभयो।
3 समाचार
·
5 दिन अघि