‘सार्वजनिक निकायका पदाधिकारी बढी जवाफदेही हुनुपर्छ’
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त, वित्तीय अनुशासन कायम गर्न निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›