नेपाल बहुसूचक सर्वेक्षण प्रादेशिक प्रतिवेदन

यस स्टोरीको अंश: गण्डकी प्रदेशमा वैदेशिक रोजगारीका कारण ४०.८% बालबालिकाका अभिभावक विदेशमा
newsofnepal.com · 1 हप्ता अघि

गण्डकी प्रदेश धेरैजसो मानवीय विकासका सूचकहरूमा देशका अन्य प्रदेशभन्दा अगाडि देखिएको छ । तर, परिवारका खम्बा मानिने आमा–बाबु घरमा नहुँदा बालबालिकाको सामाजिक संरक्षणमा चुनौती थपिएको संकेत प्रतिवेदनले गरेको छ । प्रदेशमा १७ वर्षमुनिका बालबालिकामध्ये ४०.८ प्रतिशतका आमा–बाबुमध्ये एक वा दुवैजना वैदेशिक रोजगारीका लागि विदेशमा बसोबास गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू