मन्त्रिपरिषद् बैठक बस्दै, धितोपत्र बोर्डले पाउला नयाँ अध्यक्ष ?
▸ यस स्टोरीको अंश: बैंकर्स संघले आगामी बजेटका लागि आयकर घटाउन र प्रोभिजन खर्च कट्टी गर्न सुझाव दियो
आज दिनको ३ बजे मन्त्रीपरिषद् बैठक बस्दैछ। यो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले विविध एजेन्डा राखे पनि नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिको सम्भावना पनि छ। धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको समितिले ३ जनाको नाम पठाइसकेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित