सेबोन अध्यक्षका दाबेदार चार जनाले दिए अन्तरवार्ता, ३ जनाको नाम मन्त्रिपरिषद्मा लगिने
▸ यस स्टोरीको अंश: महालेखा परीक्षकको कार्यालयले १५ स्थानीय तहले लेखापरीक्षण नगराएको खुलासा गर्यो
धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका दाबेदार चार जनाले शुक्रबार कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता दिएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उत्कृष्ट तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा पठाइने तयारी गरिएको छ । आगामी मन्त्रिपरिषद् बैठकले नयाँ अध्यक्षको टुंगो लगाउनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›