प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै ५ अर्ब खर्च
▸ यस स्टोरीको अंश: निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक, प्रति मतदाता २६३ रुपैयाँ खर्च
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै ५ अर्ब खर्च भएको छ। उक्त निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको थियो, जसअनुसार प्रति मतदाता औसत २६३ रुपैयाँ खर्च हुन आएको आयोगको तथ्याङ्कले देखाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित