२१ फागुनको चुनावमा एक मतदाता बराबर २ सय ६३ रुपैयाँ खर्च

यस स्टोरीको अंश: निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
shilapatra.com · 1 हप्ता अघि

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनसँग सम्बन्धित समग्र वित्तीय व्यवस्थापनको एकीकृत हिसाब सार्वजनिक गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू