नेप्से १.७७ अंकले वृद्धि, ३ अर्बको मात्रै कारोबार

www.drishtinews.com · 2 हप्ता अघि

साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ । बजार परिसूचक १.७७ अंकले बढेर २,७३१.९४ बिन्दुमा पुगेको हो । शुक्रबार नेप्सेका १३ उपसूचकमध्ये सात उपसूचक सामान्य रूपमा बढे भने ६ उपसूचकमा गिरावट आएको देखिएको छ । आज कुल ३ सय ३८ कम्पनीका ७९ लाख ३४ हजार ४ सय ४४ कित्ता सेयर खरिद–बिक्री भयो जसबाट कुल ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँ बराबर किनबेच भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू