पाकिस्तानमा बस–भ्यान ठोक्किँदा ११ जनाको मृत्यु, ७ घाइते
▸ यस स्टोरीको अंश: पाकिस्तानमा बस र भ्यान ठोक्किँदा ११ को मृत्यु, ७ घाइते
पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा सोमबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्। स्वात एक्सप्रेसवेको इस्माइला इन्टरचेन्ज क्षेत्रमा यात्रुवाहक भ्यानले सडक किनारमा रोकिएको बसलाई ठक्कर दिँदा यो दुर्घटना भएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›