नवलपुरको ज्यामिरेमा बस दुर्घटना हुँदा १३ जना घाइते
▸ यस स्टोरीको अंश: नवलपुरमा बस दुर्घटना: १३ यात्रु घाइते, ८ जनालाई भरतपुर रिफर
नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका २ ज्यामिरेस्थित बस र ट्रक एकापसमा ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन्। बुधबार बिहान नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर सडकमा पल्टिएको हो। घाइतेहरूको बिनयी त्रिवेणी आधारभुत अस्पताल दुम्किबासमा उपचार भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित