युएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी

यस स्टोरीको अंश: युएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी, मध्यपूर्वमा तनाव
newspolar.com · 1 हप्ता अघि

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीको अल धाफ्रा क्षेत्रमा रहेको बाराकाह आणविक ऊर्जा संयन्त्रमा ड्रोन आक्रमणपछि आगलागी भएको छ । आक्रमणबाट कुनै चोटपटक नलागेको र रेडियोधर्मी विकिरणजन्य सुरक्षा स्तरमा कुनै असर नपरेको युएईको मिडिया कार्यालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू