नेकपा एमालेकाे सचिवालय बैठक आज गुण्डुमा बस्दै

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
www.imagekhabar.com · 1 हप्ता अघि

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बस्ने भएको छ । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले बैठकको मुख्य एजेण्डा यसमै केन्द्रित हुनेछ । बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोकिने भएको छ । बैठकमा सुकुम्बासी व्यवस्थापन तथा सरकारका पछिल्ला काम कारबाहीबारे पनि छलफल हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू