एमालेको सचिवालय बैठक जारी, ९ जना सचिवहरूले आफ्नो धारणा राख्दै

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा योगेश भट्टराईले मागे ओलीको राजीनामा
www.kathmandupati.com · 5 दिन अघि

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा बैठक बसिरहेको हो । आजको बैठकमा महासचिव शंकर पोखरेल आफ्नो धारणा राख्नेछन्। शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना उपाध्यक्षहरूले आफ्नो धारणा राख्दै ओलीलाई अध्यक्षबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू