लखनउलाई हराउँदै पन्जाबको आइपिएल प्लेअफको सम्भावना कायमै

यस स्टोरीको अंश: श्रेयस अय्यरको शतकमा पञ्जाब किंग्सको जित, आईपीएल प्लेअफ सम्भावना कायमै
www.drishtinews.com · 4 दिन अघि

पन्जाब किंग्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पन्जाबले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको पन्जाबले १८ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पन्जाबको जितमा कप्तान श्रेयस अय्यरले १०१ रनको शतकीय पारी खेलेका थिए भने प्रभसिमरन सिंहले ६९ रन बनाएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू