‘जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ’: सञ्चारमन्त्री तिमिल्सिना

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा आगामी बजेटले जनताको अपेक्षा सम्बोधन गर्ने दाबी
prasashan.com · 3 घण्टा अघि

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरिएको बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको दाबी गरेका छन् । बजेटले मुलुकको अर्थतन्त्रलाई स्पष्ट मार्गचित्र प्रस्तुत गरेको, नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी बनाउने प्रयास भइरहेको र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धतासहित सरकार अघि बढेको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू