सरकारले सञ्चालनमा ल्यायो ‘मोफा मित्र’ एप, एपमार्फत गुनासो टिपाउन सकिने
▸ यस स्टोरीको अंश: विदेशमा रहेका नेपालीको सहयोगका लागि ‘मोफा मित्र’ एप सार्वजनिक
सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज बनाउने उद्देश्यले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शुभारम्भ गरेको यो एपमार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क गर्न सक्नेछन् । यसले कन्सुलर सेवा थप प्रभावकारी बन्ने मन्त्री खनालले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित