सामसुङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक

यस स्टोरीको अंश: सामसङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक छुट र बोनस
www.imagekhabar.com · 7 घण्टा अघि

सामसुङले नयाँ “अपग्रेड टु ग्यालेक्सी” अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सक्नेछन् । यस अफरमा पुरानो मोबाइलको मूल्यबाहेक थप ८ हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा, आकर्षक छुट, किस्ता सुविधा र विशेष टेलिकम अफर उपलब्ध गराइएको छ । यो योजना मे २७ देखि जुन ३० सम्म देशभरका आधिकारिक सामसुङ स्टोर र पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू