पाँचथरमा बाढीपहिरो : दुई घर बगायाे,लोकमार्ग अवरुद्ध

यस स्टोरीको अंश: पाँचथरमा बाढी-पहिरो: घर र पुल बगे, मध्यपहाडी लोकमार्ग अवरुद्ध
www.reportersnepal.com · 5 दिन अघि

पाँचथरको याङ्वरक बाढी-पहिरोले दुई घर बगाएको छ । याङ्वरक-१ महमलाल खवासको बस्ने घर र गोठ बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको हाे । बाढी पहिरोले मध्यपहाडी लोकमार्गको थर्पु- चिवाभञ्ज्याङ खण्ड अवरुद्ध भएको छ । पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात अवरुद्ध भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू