स्कटल्यान्डमाथि नेपालको सानदार जित, पाँचौँ स्थानमा उक्लियो नेपाल
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ललित राजवंशीको घातक बलिङ र कप्तान रोहित पौडेलको अविजित अर्धशतकको मद्दतले नेपालले ७१ बल बाँकी छँदै सहज जित दर्ता गरेको हो। स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्यो।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›