लयमा फर्किएका ललित
▸ यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिँदै विश्व कीर्तिमान राखे
स्कटल्यान्डविरुद्धको खेलमा ललितनारायण राजवंशीले चार विकेट लिएर आफ्नो प्रदर्शनमा आशंका गर्नेहरूलाई चकित पारेका छन्। सन्दीप लामिछानेले पनि ललितको प्रदर्शनलाई स्वाभाविक मानेका छन्। नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट र एकदिवसीय मान्यता जोगाउनुपर्ने दबाबमा रहेको अवस्थामा पछिल्ला सातमध्ये पाँच खेलमा उत्कृष्ट बलिङ प्रदर्शनका आधारमा लगातार नतिजा आफ्नो पक्षमा पारेको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›