मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि

यस स्टोरीको अंश: पूर्वप्रधानमन्त्री नेपाल रुसी कम्युनिष्ट नेताहरूसँग भेटवार्ता गरी स्वदेश फिर्ता
prasashan.com · 1 दिन अघि

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक हालैको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रतिवेदनको प्रस्तुति र निष्कर्षले शक्ति केन्द्रप्रति दबाब वा संकोच देखिएको संकेत गरेको टिप्पणी गरेका हुन्। पोखरेलले पूर्व प्रमुख गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनको तुलनामा अहिलेको प्रतिवेदन केही विस्तृत देखिए पनि अझै अपूर्ण रहेको टिप्पणी गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू