स्वास्थ्यमन्त्रीको नेतृत्वमा को को जाँदैछन् विश्व स्वास्थ्य महासभामा भाग लिन जेनेभा ?
▸ यस स्टोरीको अंश: विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सर्वोच्च नीति–निर्माण तह ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दैछ । आगामी २०८३ जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने यस महासभामा नेपालले ‘उपाध्यक्ष’ को भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›